तमानखोला गाउँपालिकाको नामाकरण यस क्षेत्रकै ठूलो नदी तमानखोलाको नामबाट नामाकरण गरिएको हो । तमान बस्तीलाई आधार मानेर विगतमा तमान गा.वि.स. रहन गएको थियो । यस तमानखोला गाउँपालिका नेपालको संविधान २०७२ अनुसार राज्यको पुर्नसंरचना हुंदा ७ प्रदेश र ७५३ स्थानीय तहमा विभाजन भए अनुसार यस तमानखोला गाउँपालिका बागलुङ जिल्ला, गण्डकी प्रदेशमा पर्दछ । नेपाल सरकारले मिति २०७३।११।२० को निर्णायानुसार देहाय बमोजिम साबिकका गा.वि.स. तमान, बोंङ्गादोभान र खुंखानी गरी ३ वटा गा.वि.स.
तमानखोला गाउँपालिका र वडा कार्यालय तथा पालिका क्षेत्र भित्र रहेका विषयगत शाखाहरु बाट आ.व. २०८२/०८३ को प्रथम चौमासिक सम्म भए गरेका विकास निर्माण एवम् सेवा प्रवाह सम्बन्धमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमका झलकहरु ।
सोलार र त्रिपाल माग गर्ने सम्बन्धी सूचना।
तमानखोला गाउँपालिका आ.व. २०८१/०८२ को वार्षिक समिक्षा कार्यक्रमका केहि झलकहरु
तमानखोला गाउँपालिका गाउँकार्यपालिकाको आयोजनामा मिति २०८२ साल जेठ २० र २१ गते सम्पन्न भएको "महिलाका लागि उद्घोषण (प्रस्तुतिकरण) सिप विकास कार्यक्रम" का केही झलकहरु।