बराह ताल
बोंगादोभान को बिचमा तमानखोला गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन
अध्यक्ष ज्यूले ले शपथ ग्रहण गर्दै
जनप्रतिनिधि, निर्वाचन अधिकृत लगायत APF तथा अन्य कर्मचारीहरु
खेलेस्वाङ मन्दिर
तमानखोला गाउँपालिकाको पर्यटकिय स्थल सोले डाँडाँमा हिउँमा रमाउँदै
तमानखोला गाउँपालिकाको प्रशासकीय भवन
गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक तमानखोला गाउँपालिका साविकका ३ गा.वि.स हरु (बोङ्गादोभान, तमान र खुङ्खानी) मिलेर ६ वटा वडाको एउटा गाउँपालिका बनेको छ।
तमानखोला गाउँपालिकाको विस्तृत विवरण