समाचार
वडा नं. ४
गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक तमानखोला गाउँपालिका साविकका ३ गाविसहरु बोङ्गादोभान, तमान र खुङ्खानी मिलेर ६ वटा वडाको एउटा गाउँपालिका बनेको छ ।
गाउँपालिकाको जम्मा जनसंख्या १०६५९ रहेको छ भने १७८.०२वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।
वडा नं. ४ साविकका तमान(७–९)बाट बनेको वडामा ११८६ जनसंख्या रहेकाे छ  जसमा ५०७ पुरूष र ६७९ जना महिला रहेका छन्  र क्षेत्रफल ११.३३ वर्ग किलोमिटर रहेको छ ।
Population: 
1186
Ward Contact Number: 
9857671114
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    